FAQs Complain Problems

मुख्य समाचार

विन्दासैनी विशाल बजार नजिक तिर

Read More

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा माननीय मुख्यमन्त्री र नगर प्रमुखसहित खेलाडी

Read More

निर्माणाधिन नगरपार्ककाे नजिकै रहेकाे मध्यपहाडी लाेकमार्ग

Read More

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा सहभागी स्थानीय तह र विद्यार्थी

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको  कर्णाली प्रदेश  अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।  यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन  भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन ।  यसरी स्थानीय तहको  पुर्नसंरचना गरिदा  यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५८०५०६२३
नगर उप प्रमुख
९८६८०७४५५७

कर्मचारीहरु

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म निशुल्क
आवश्यक कागजातहरुः-

निवदेन पत्र 

बालकको बावु/ आमाको नागरिकता

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही िदन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासिकय अधिकृत
सेवा दिने कार्यालयः- राजश्व शाखा
सेवा शुल्कः- ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता

सेवा प्रकारः- सिफारिश
सेवा समयः- साेही िदन
जिम्मेवार अधिकारीः- महिला वालवालिका शाखा
सेवा दिने कार्यालयः- चामुण्डाविन्द्रासैनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण
गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त सँूडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा
सोको प्रमाणपत्रको प्रतिलिपि । 

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष वा नगरप्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय, नगरपालिका
सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

जानकारी