FAQs Complain Problems

सूर्यास्त्काे दृश्य

Read More

चामुण्डाविन्द्रासैनीमा रहेका स्वास्थ्य संस्थाहरू

Read More

श्रीमान प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार ज्यु द्वारा कार्यालय अनुगमन तथा भेटघाट कार्यक्रम पछिकाे तस्विर ।।

Read More

निर्माणाधिन नगरपार्ककाे नजिकै रहेकाे मध्यपहाडी लाेकमार्ग

Read More

विन्द्रासैनी मन्दिर ।

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको  कर्णाली प्रदेश  अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।  यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन  भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन ।  यसरी स्थानीय तहको  पुर्नसंरचना गरिदा  यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल डाउनलोड गर्न यो लिंक मा जानुहोस |

दस्तावेज: 

चट्टयाङ र यसबाट बच्ने उपायहरु

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर उप प्रमुख

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
ना.सु

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- साेही िदन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासिकय अधिकृत
सेवा दिने कार्यालयः- राजश्व शाखा
सेवा शुल्कः- ब्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता,ब्यवसायीको जग्गा धनी प्रमाण पुर्जा वा घर भाडा सम्झौता

सेवा प्रकारः- सिफारिश
सेवा समयः- साेही िदन
जिम्मेवार अधिकारीः- सुचना प्रविधि अधिकृत
सेवा दिने कार्यालयः- चामुण्डाविन्द्रासैनी नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-

१. छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण
गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त सँूडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा
सोको प्रमाणपत्रको प्रतिलिपि । 

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष वा नगरप्रमुख
सेवा दिने कार्यालयः- वडा कार्यालय, नगरपालिका
सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

जानकारी