यो नगरपालिका नेपालको कर्णाली प्रदेश अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् । यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन । यसरी स्थानीय तहको पुर्नसंरचना गरिदा यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।
सेवा प्रकारः- सिफारिश सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष वा गाउँपालिका अध्यक्ष सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिका सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
सेवा प्रकारः- न्याय सम्पादन सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष सेवा दिने कार्यालयः- नगरपालिका सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-