FAQs Complain Problems

मुख्य समाचार

विन्दासैनी विशाल बजार नजिक तिर

Read More

पालिका स्थापना दिवसमा पालिका परिवार लगायत अतिथिहरूकाे सामुहिक फाेटाे

Read More

निर्माणाधिन नगरपार्ककाे नजिकै रहेकाे मध्यपहाडी लाेकमार्ग

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको  कर्णाली प्रदेश  अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।  यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन  भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन ।  यसरी स्थानीय तहको  पुर्नसंरचना गरिदा  यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल डाउनलोड गर्न यो लिंक मा जानुहोस |

दस्तावेज: 

जन प्रतिनिधि

नगर प्रमुख
९८५८०५०६२३
नगर उप प्रमुख
९८६८०७४५५७

जानकारी