FAQs Complain Problems

बैंक खाता छाेरीकाे सुरक्षा जीवनभरीकाे

सेवा प्रकार:

लाग्ने समय: 
साेही िदन
जिम्मेवार अधिकारी: 
सुचना प्रविधि अधिकृत
सेवा दिने कार्यालय: 
चामुण्डाविन्द्रासैनी नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 

१. छोरीको जन्म दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
२. अभिभावकमध्ये एक वा दुवै जनाको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
३. छोरीको पासपोर्ट साइजको फोटो थान – ६
४. अभिभावक वा संरक्षकको पासपोर्ट साइजको फोटो थान – ६
५. बैकल्पिक स्याहारमा रहेको छोरीको हकमा संरक्षण गर्ने संस्थाले संरक्षकत्व ग्रहण गरेको अवस्थामा
संरक्षकत्व गरेको प्रमाणको प्रमाणित प्रतिलिपि र संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि ।
६. व्यक्ति संरक्षक भएको अवस्थामा व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र संरक्षकत्व ग्रहण
गरेको प्रमाणको प्रतिलिपि ।
७. अस्पताल वा स्वास्थ्य केन्द्र वा तालिम प्राप्त सँूडेनीको सेवावाट प्रसुती भएको भए सम्भव भएमा
सोको प्रमाणपत्रको प्रतिलिपि ।