FAQs Complain Problems

मुख्य समाचार

विन्दासैनी विशाल बजार नजिक तिर

Read More

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा माननीय मुख्यमन्त्री र नगर प्रमुखसहित खेलाडी

Read More

निर्माणाधिन नगरपार्ककाे नजिकै रहेकाे मध्यपहाडी लाेकमार्ग

Read More

चामुण्डाविन्द्रासैनी नगरपालिकाकाे अार्थिक सहयाेगमा संचालित राष्टपति रनिङ शिल्ड प्रतियाेगीतामा सहभागी स्थानीय तह र विद्यार्थी

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको  कर्णाली प्रदेश  अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।  यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन  भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन ।  यसरी स्थानीय तहको  पुर्नसंरचना गरिदा  यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल डाउनलोड गर्न यो लिंक मा जानुहोस |

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५८०५०६२३
नगर उप प्रमुख
९८६८०७४५५७

कर्मचारीहरु

जानकारी