FAQs Complain Problems

मुख्य समाचार

IT Officer काे परीक्षा दस्तुर सम्बन्धमा ।

यस चामुण्डा विन्द्रासैनी नगरपालिकाकाे मिति २०७४/०९/०२ तदनुसार १७ डिसेम्बर २०१७ मा यस नगरपालिकाकाेलागि अाबश्यक सूचना प्रविधि अधिकृत IT Officer काे  विग्यापनमा परीक्षा दस्तुर रू १०००/०० उल्लेख गर्न छुट भएकाे ले उल्लेखगरि याे सूचना प्रकाशित गरिएकाे ब्यहाेरा सम्बन्धित उम्मेदबारकाे जानकारीकाेलागि अनुराेध छ ।                                         बाबुराम नेपाली निमित्त प्र.प्र.अ. /चामुण्डा विन्द्रासैनी नगरपलिका ,जम्बुकांध,दैलेख ।

आर्थिक वर्ष: