FAQs Complain Problems

मुख्य समाचार

भैरव मन्दीर ।

Read More

चामुण्डा विन्द्रासैनी नगरपालिकामा कृषिका झलकहरू ।

Read More

जम्बुकाँधबाट अगाडी देखिएको एक दृश्य ।।

Read More

विन्द्रासैनी मन्दिर ।

Read More

लैनचाैरतिर ।

Read More

डाैसुरमा रहेकाे देवल

Read More

संक्षिप्त परिचय

यो नगरपालिका नेपालको  कर्णाली प्रदेश  अन्र्तगत दैलेख जिल्लामा रहेको छ । यस नगरपालिकाको नामाकरण साविकका चामुण्डा गा.वि.स. र लयाँटीविन्द्रासैनी गा.वि.स.को. नामबाट गरिएको छ । यस नगरपालिकाको पूर्वमा भैरबी गाउँपालिका र दूल्लु नगरपालिका, पश्चिममा आठविस नगरपालिका र ठाँटिकाँध गाउँपालिका, उत्तरमा ठाँटिकाँध गाउँपालिका र दक्षिणमा दुल्लु नगरपालिका र अछाम जिल्ला पर्दछन् ।  यस नगरपालीकामा १ देखि ९ वडा रहेका छन । विगतको साविक चामुण्डा गा.वि.स मा १ देखि ४ वडा रहेका छन । त्सैगरि साविकको जम्वुकाध गा.वि. स मा ५ र ६ न. वडा रहेका छन  भने साविकको लयाटीविन्द्रासैनीमा ७,८ र ९ न. वडाहरु रहेका छन ।  यसरी स्थानीय तहको  पुर्नसंरचना गरिदा  यो नगरपालिकाका साविकका चामुण्डा, जम्वुकाँध र लयाँटीविन्द्रासैनी गाउँ विकास समितिलाई समावेश गरि चामुण्डा विन्द्रासैनी नगरपालिका नामाकरण गरीएका हो ।

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल

चामुण्डा बिन्द्रासैनी नगरपालिकाको प्रोफाइल डाउनलोड गर्न यो लिंक मा जानुहोस |

दस्तावेज: 

नदिजन्य पदार्थ उत्खनन गरी वितरण तथा आन्तरिक निकासी गर्ने कार्यको सिलबन्दी दरभाउपत्र आह्वान सम्वन्धि सुचना ।।।

दस्तावेज: 

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर उप प्रमुख

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
ना.सु
लेखा प्रमुख

सेवाहरु

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव वा वडा अध्यक्ष वा गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय, गाउँपालिका
सेवा शुल्कः- शिफारिसको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

सेवा प्रकारः- न्याय सम्पादन
सेवा समयः- मुद्धाको प्रकृति अनुसार
जिम्मेवार अधिकारीः- उपाध्यक्ष
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- निःशुल्क
आवश्यक कागजातहरुः-

निवेदन,नागरिकता, अन्य आवश्यक कागजात

जानकारी