FAQs Complain Problems

मुख्य समाचार

चामुण्डाविन्द्रासैनी नगरपालिकाको छैठौ नगरसभा उद्घाटन सत्र सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सभाका सभामुख माननीय राज बहादुर शाहीले गर्नु भएको थियो, सभाको दोस्रो बैठक २०७६।११।३० गते बस्ने गरी सकिएको भएको छ ।